समाचार एनपिएल २०२६ : कति सशक्त छ सुदूरपश्चिम रोयल्स ? २०८२ भाद्र १६, सोमबार ११:०० 91 Views नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शनका बाबजुद सुदूरपश्चिम रोयल्सले उपाधि जित्न सकेन । उसले गत सिजनमा कुल ९ म्याच खेल्दा सातमा जित र दुई खेलमा मात्र हार बेहोर्यो ।