गाउँघर विशेष

कैलाली कारागार झडपमा घाइते गोदावरीका भट्टलाई स्काई ट्रकबाट काठमाडौं लगिँदै

अत्तरिया : कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपमा घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं लगिने भएको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

स्काई ट्रक धनगढी विमानस्थल पुग्दैछ । गम्भीर अवस्थाका भट्टको सेती प्रादेशिक अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ । अवस्था बिग्रँदै गएपछि उनलाई उपचारका लागि काठमाडौं लगिने भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको जानकारी गराएका छन् ।

छुटाउनुभयो कि ?

गाउँघर विशेष

पूर्वगृहमन्त्री लामिछाने नख्खु कारागारमा

पाटन, साउन ३१-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ । सहकारी ठगीको अभियोगमा
गाउँघर विशेष

प्लान इन्टरनेशनद्धारा हिमालीका ६४ परिवार बाढी प्रभावितलाई सहायता सामाग्री सहयोग

  • २०८२ भाद्र १७, मंगलवार ११:४५
बाजुराकाे हिमाली गाउँपालिका १ र ५ का बाढीबाट प्रभावित ६४ परिवारलाई मानव सहायता सामाग्री सहयोग गरिएको छ । हिमाली गाउँपालिकासँगको