आपत दुर्घटना

डडेलधुरामा बाजुराका एक युवककाे मृत्यु ।।

बाजुरा, माघ २१ । डडेल्धुरामा ट्याक्टर दुर्घटनामा परी बाजुराका एक युवकको मृत्यु भएको छ ।  बाजुराकाे हिमाली  गाउँपालिका–३ बस्ने अन्दाजी २० बर्षका रिन्जन थापा रहेकाे प्रहरीले जनाएकाे छ ।
साेमबार  राति डडेल्धुराको अमरगढी नगरपालिका ११ साल्लाघारी स्थित केआइ सिंह राजमार्गमा स्याउलेबाट दिपायलतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियाे । दुर्घटनाबाट गम्भीर घाइते भएका थापाकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

छुटाउनुभयो कि ?

आगलागी आपत

आगजनी र तोडफोडबाट होटल क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँको नोक्सानी

  • २०८२ भाद्र २८, शनिबार १८:३४
काठमाण्डौ – जेन–जीले भदौ २३ र २४ मा गरेको प्रदर्शनबाट होटल क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक
बिपद दुर्घटना

नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर लाग्दा एक जनाको ज्यान गयो

  • २०८२ आश्विन १, बुधबार ०७:५९
चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर बसमा लाग्दा एक जना यात्रुको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना