गाउँघर विशेष

पूर्वगृहमन्त्री लामिछाने नख्खु कारागारमा

पाटन, साउन ३१-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ ।

सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई आज साँझ नख्खु ल्याइएको कारागार प्रमुख भीम कोइरालाले जानकारी दिनुभयो ।
कारागारमा सरुवाका लागि लामिछानेले दिएको निवेदनका आधारमा भैरहवा कारागारबाट निवेदन दिएका थिए । सोही आधारमा अदालतको अनुमतिपश्चात् उहाँलाई नख्खु कारागार ल्याइएको उहाँले बताउनुभयो ।

छुटाउनुभयो कि ?

गाउँघर विशेष

कैलाली कारागार झडपमा घाइते गोदावरीका भट्टलाई स्काई ट्रकबाट काठमाडौं लगिँदै

अत्तरिया : कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपमा घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं लगिने भएको छ । नेपाली सेनाको
गाउँघर विशेष

प्लान इन्टरनेशनद्धारा हिमालीका ६४ परिवार बाढी प्रभावितलाई सहायता सामाग्री सहयोग

  • २०८२ भाद्र १७, मंगलवार ११:४५
बाजुराकाे हिमाली गाउँपालिका १ र ५ का बाढीबाट प्रभावित ६४ परिवारलाई मानव सहायता सामाग्री सहयोग गरिएको छ । हिमाली गाउँपालिकासँगको