गाउँघर विशेष समाचार

बाजुराबाट अछाममा भेडा बाख्रा चराउन गएका एक युवक बेपत्ता ।।

अछाम – बाजुराबाट अछाममा भेडा बाख्रा चराउन गएका एक युवक बेपत्ता भएका छन्।

बाजुरा जिल्लाको हिमाली गाउँपालिका(३ गुम्डा घर भई बिगत १ महिनादेखि भेडाबाख्रा चराउन भनि अछाम जिल्लाको साँफेबगर नगरपालिका(१० खप्तड फोडामा आई भेडा बाख्रा चराई सोहि ठाउँमा बसीरहेका प्रेम गुरुङको १९ वर्षीय छोरा तेन्जिङ गुरुङ बेपत्ता भएका हुन्।

बुधवारबाट बेपत्ता भएका तेन्जिङको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन