समाचार

कर्णाली करिडोर सडकखण्डमा एक पुरुष मृत फेला ।।

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिका–६ स्थित लैफु डाँडाँ नजिक कर्णाली करिडोर सडकखण्डमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीबार साँझ करिब ४० वर्षजतिको देखिने पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।

मृतकको नाम, थर र स्थायी ठेगाना हालसम्म खुल्न नसकेको जनाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन