गाउँघर विशेष समाचार सुदूरपश्चिम प्रदेश

८ कोठे भवन समयअघि नै सम्पन्न, विद्यालयलाई हस्तान्तरण

८ बाजुरा -स्वामिकार्तिक माध्यमिक विद्यालय, वाईमा निर्माण गरिएको ८ कोठे पक्की भवन निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ। जेशिस कन्स्ट्रक्सन निर्माण सेवाका प्रोप्राइटर अग्निराज शाहीले आज आयोजित एक कार्यक्रमका बीच उक्त भवन विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।
सम्झौता भएको छोटो अवधिमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गरेकोमा जेशिस कन्स्ट्रक्सनप्रति गाउँपालिका टिमले आभार तथा धन्यवाद व्यक्त गरेको छ। निर्माण गरिएको भवनले विद्यालयको भौतिक पूर्वाधार सुदृढ बनाउँदै शैक्षिक वातावरण सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ।
उक्त भवनको उद्घाटन गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन