अन्तराष्ट्रिय

सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको दुई लाख १० हजार ४ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – सुनचाँदीको भाउमा कीर्तिमान कायम गरेको छ । सुन आज एकैदिन दुई हजार पाँच सय रुपैयाँ बढेर तोलाको दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुइृ लाख सात हजार नौ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउले पनि कीर्तिमान कायम गरेको छ । चाँदी आज तोलाको १० रुपैयाँ बढेर तोलाको दुई हजार चार सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो तोलाको दुई हजार चार सय ८० रुपैयाँ थियो ।

छुटाउनुभयो कि ?

अन्तराष्ट्रिय

सुनचाँदीको भाउमा कीर्तिमान, सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ ।
अन्तराष्ट्रिय

सुनचाँदीको भाउमा कीर्तिमान, सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ ।